हेटौंडामा २७ हजार धारा मार्फत साढे तीन करोड लिटर पानी वितरण

Advertisement

हेटौंडा / हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड मार्फत २७ हजार वटा धारा मार्फत दैनिक साढे तीन करोड लिटर पानी वितरण भइरहेको छ ।

बोर्डले आज बितेको आर्थिक वर्ष २०८०।०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यसका विषयमा जानकारी दिएको हो ।

पहिले खानेपानीको अभाव हुने गरेको भएपनि अहिले भने पानीको अअभाब हुन नदिनका लागि समवेवहरु निर्माण गर्दै गएको र त्यस अनुसार काम गर्दै गएको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । अअहिले बोर्डबाट मासिक रुपमा एक करोड १६ लाख रुपैयाँको मासिक बिलिङ हुने गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले बताए ।

हेटौंडामा रहेका खानेपानीका उपभोक्ता समितिहरुलाई पनि बोर्डमा ल्याउने र उनीहरुलाई पानी वितरणमा सहज बनाउँदै लगिएको बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"