नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन सम्पन्न

Advertisement

हेटौंडा/ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको दोस्रो अधिवेशन तथा सम्मेलन हालै सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित अखण्ड हरि कीर्तन मन्दिरमा आयोजना गरिएको थियो।

सम्मेलनले रामकुमार सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष कृष्ण हरि परियार, सचिव मालती विश्वकर्मा र कोषाध्यक्ष रन्जित रम्तेल रहेका छन्। सदस्यहरूमा रामशरण विश्वकर्मा, प्रशान्त सुनार, रविना विश्वकर्मा, सरिना घतानी, कमला सुर्खेती, शारदा सिं सुनार र प्रकृति परियार चयन भएका छन्। यो नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको रहनेछ।

सम्मेलनले तीन जना सल्लाहकारहरू पनि मनोनयन गरेको छ। जंगबहादुर विश्वकर्मा, सुनिता दर्नाल र रुपक कालिराज सल्लाहकारका रूपमा चयन भएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका उपाध्यक्ष मन बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दलित मुक्ति मोर्चा बागमती प्रदेशका अध्यक्ष जंगबहादुर विश्वकर्मा, दलित अभियन्ता सानुलाल विश्वकर्मा, जिल्ला समन्वय समिति सदस्य सुनिता दर्नाल,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सञ्चार कर्मीहरुहरु सहभागी थिए ।

वक्ताहरूले दलित समुदायको हक अधिकारको लागि आवाज उठाउन, छुवाछुत अन्त्य गर्न र समाजमा सचेतना फैलाउन आह्वान गरेका थिए । उनीहरूले यस्ता कार्यक्रमहरूको महत्व र आवश्यकतामाथि जोड दिँदै, दलित समुदायको उत्थानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"