‘हिमालयन सांगीतिक धमाका-२०२४’ मा निमा रुम्बा कोरिया आउने

Advertisement

दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनमा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ मा ख्यातिप्राप्त गायक निमा रुम्बा सहितको कलाकारहरू दक्षिण कोरिया आउने भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रम  विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो । आइतबार सौलको दोङदेमुनमा आयोजक शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रमको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा गायक निमा रुम्बा, गितारिष्ट सुनिल शाक्य, गायक मिङमा शेर्पा, गायिका समिक्षा अधिकारी, पाल्मु शेर्पा र स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आइतबार भएको पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिनको लागि आयोजकले कोरिया बासी नेपालीहरू माँझ आग्रह गरेका छन् । आयोजकले जनाए अनुसार छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सफल पार्नको लागि आदिवासी जनजाति महासंघ सम्बद्ध सम्पूर्ण संस्थाहरूको सहयोग रहेको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"