र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

Advertisement

दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा ‘ह्याप्पी छुसक नाइट-२०२४’आयोजना हुने भएको छ ।

नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउदो सेप्टेम्वर १६ तारिकको साँझ ह्याप्पी छुसक नाइट कार्यक्रमको आयोजना गर्ने भएको हो। कार्यक्रममा चर्चित र्‍यापर डिएनएक्स, दोर्जे जोजो, अनिश केसी र डिजे एपी तेन्जिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । सेप्टेम्वर १६ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम दक्षिण कोरिया स्थित 서울 성북구 동소문로20 나길 47  मा हुने छ । आयोजकले कार्यक्रममा सहभागि भएर मनोरञ्जन लिनको लागि आह्वान समेत गरेको छ । अहिले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"