रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

Advertisement

दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली चाड छुसकको अवसरमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

“प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना मुताबिक दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로63-8( 호텔 파노라마) 종각역 3번 출구 स्थित रहेको होटेल पानोरमाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम गर्नेभएको हो ।

बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको आयोजकले जनाएको छ । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान दक्षिण कोरियाका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने जनाएको छ । उक्त रात्रीकालिन् कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"