भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

Advertisement

दक्षिण कोरिया । नेप्कोर इन्टरटेनमेन्ट दक्षिण कोरियाको आयोजनामा हुन लागेको नेप्कोर नाइट लाहुरे एण्ड ब्याड कम्पनी कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा ल्याउन खोजिएको केही अतिथि कलाकारको भिसा नलागेको कारण कार्यक्रम स्थगन गर्नु परेको आयोजकले एक सूचना मार्फत जानकारी गराइएको छ ।

कार्यक्रममा र्‍यापर आशिष राणा लाहुरे र ब्याड कम्पनीका कलाकारहरूलाई ल्याउन खोजिएको थियो ।  अन्तिम समयमा कार्यक्रम स्थगन गर्नु पर्दा दुःख लागेको भन्दै दर्शक श्रोतामाझ आयोजकले माफी समेत मागेका छन् । आयोजकले सोही प्रकृतिको कार्यक्रम अर्को मितिमा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ गरेको टिकटको शुल्क सुरक्षित साथ फिर्ता हुने समेत जनाएका छन् । नेप्कोर परिवारले दक्षिण कोरियामा बिभिन्न इभेन्टहरू गर्दै आइरहेका छन् ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"