तुम्बापो समाज सेवा संघको चौथो अधिवेशन १६ सेप्टेम्बरमा हुँदै 

Advertisement

अर्जुन तुम्बापो

दक्षिण कोरिया । तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको चौथो अधिवेशन यहीँ सेप्टेम्बर १६ तारिख सोमबारका दिन हुने भएको छ। अधिवेशनको तयारी तिव्र पारिएको बताइएको छ ।

‘शिक्षा, चेतना र प्रगतिको अभियान, वंश प्रेम र एकता तुम्बापोको पहिचान’ भन्ने मूल नाराका साथ २०१७ जनवरी २९ तारिखका दिन दक्षिण कोरियाको आन्सान शहरमा गजेन्द्र तुम्बापोको अध्यक्षतामा दक्षिण कोरियामा पहिलोपल्ट संघ गठन भएको थियो। संघले दक्षिण कोरियामा कार्यरत तुम्बापो बन्धुहरूलाई आकस्मिक रुपमा हुने भवितव्य घटना, अन्य आइपर्ने समस्याहरूमा आपसी सरसहयोग सँगै तुम्बापो बन्धुहरूको एकताका लागि काम गर्दै आएको छ।

दक्षिण कोरियाको महान चाड छुसकको पावन अवसरमा सेप्टेम्बर १६ तारिख सोमबारका दिन दक्षिण कोरियाको सुवन शहरस्थित कामना रेष्टुरेन्टको सभाहलमा अधिवेशन हुन लागेको हो । तुम्बापो बन्धुहरूलाई अधिवेशनमा सहभागि हुनको लागि आग्रह समेत गरेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"