छुसकमा Fonemoney को उपहार नै उपहार
दक्षिण कोरिया । Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ । यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।
स्पीन एण्ड वीन योजना: यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।
Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस: यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Lucky Draw मार्फत बिजेता छनोट गरि विशेष उपह...
