जिल्ला लिग फुटबल प्रतियोगितामा डाँफे र गोर्खाको बराबरी, न्यू कम्बाइन, हटिया र पदमपोखरी विजयी

Advertisement

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार भएको र गोर्खा ब्वाइज क्लब र न्यू डाँफे युथ क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघद्धारा आयाजित जारी प्रतियोगितामा आज सोमबार भएको पहिलो न्यू डाँफे र गोर्खा ब्वाइजको खेल बराबरीमा रोकिँदा दोस्रो खेलमा न्यू कम्बाइन एफसी २–० गोलअन्तरले मल्टिभिजनलाई हराउँदै विजयी भएको हो । न्यू डाँफे युथ क्लबका सुशान्त तामाङ र गोर्खा ब्वाइजका मनोज घलानले पहिलो खेलमो गोल गरेका थिए । म्यान अफ द म्याच भने गम्भीर थिङ घोषित भएका छन् ।

यस्तै गरीे सिमलटार खेलमैदानमा आजै भएको सानोपोखरा क्लब र हटिया स्पोर्टसक्लबबीच भएको पहिलो खेलमा सानोपोखरालाई १–० गोलअन्तरले हराउँदै हटिया स्पोर्टस् विजयी भएको छ । हटिया क्लबका साजन मोक्तानले निर्णायक गोल गर्दै म्यान अफ द म्याच घोषित भएका हुन् । यसै गरी सिमटारमा भएको दोस्रो खेलमा ७ नम्बर फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै पदमपोखरी फुटबल सुमन थिङ र विवश थिङले एक–एक गोल गरी क्लबलाई विजय गराएका हुन् । यस्तै म्यान अफ द म्याच रोजल थिङ घोषित भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"