सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने – मुख्यमन्त्री लामा

Advertisement

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।

निजी क्षेत्रसंगको समन्वय बिना सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न नसक्ने उहाँको भनाई छ । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले रोजगारीका अवसर सिर्जना गर्न उद्योग कलकारखाना सञ्चालन गर्नु पर्ने बताए ।
उहाँले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउने वातावरण बनाउन नसकिरहेको समेत जिकिर गर्नुभयो । मुख्यमन्त्री लामाले लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको पनि औल्याउनुभयो ।
यसैगरी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उद्योगको क्षेत्रमा तीन वटै तहको सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वदेशी उद्योगमा उत्पादित बस्तु उपयोग हुन नसक्दा उद्योग धरायसी हुने स्थितिमा पुगेको उहाँको भनाई छ । मन्त्री तामाङले सरकार र उद्योगी बीच रहेको खाँडल हटाउन प्रदेश सरकार तत्पर रहेको समेत बताए ।
बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य उद्योगी व्यवसायीहरुले सरकाले अझै पनि उद्योग मैत्री ऐन, कानुन बनाउन नसकेको गुनासो गरेको थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"