‘सेलो नाइट विथ विश्व दोङ’ कार्यक्रम भव्यताका साथ सम्पन्न, सेलोमा झुमे कोरियाको दर्शक 

Advertisement

दक्षिण कोरिया । लाबा ग्रुप र साइनो ग्रुप दक्षिण कोरियाको सयंक्त आयोजनामा भएको ‘सेलो नाइट विथ विश्व दोङ-२०२४’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुस्तकालय निर्माण सहयोगार्थ तथा मौलिक रैथाने सेलो संगीतको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पाँच सय पचास जना भन्दा धेरै दर्शक श्रोताको सहभागिताका साथ सम्पन्न भएको थियो ।

 

दक्षिण कोरियामा पहिलो पटक मौलिक रैथाने संगीतलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रम भव्यताका साथ सफल हुँदा आयोजकले दर्शक श्रोतालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । छुसकको दोश्रो दिन १७ सेप्टेम्बरको रातमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल देखि ल्याएको अतिथि कलाकार सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहेको थियो । सौलको सङसिनयदे इब्गुमा रहेको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे समेत भएको थियो ।

सेलोमा झुमे कोरियाको दर्शक

दक्षिण कोरियामा रहेका नेपाली गीत संगीतको दर्शक श्रोताहरु सेलोमा असिन पसिन हुनेगरी झुमेको छ । सेलो गायक विश्व दोङले निरन्तर एक घण्टा चालीस मिनेट सेलो गाउदा सहभागि दर्शक श्रोताले गायक दोङलाई दर्शक दिर्घबाट राम्रै साथ पाएको थियो ।

गायक दोङले एकपछि अर्को गर्दै सेलो गीतहरु गाउदै गर्दा दर्शक श्रोताहरु पनि निरन्तर रुपमा नाच्दै रमाइलो गरिरहेको थियो । गायक दोङले आफ्नो एक पछि अर्को हिट सेलो गीतहरु गाउदै गर्दा दर्शक दिर्घबाट वान्स मोर र बेजोड हुटिङका साथ थप प्रस्तुतीको लागि आग्रह गरिरहेको माहोल देखिन्थो

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"