प्रतिज्ञा लामाको ‘परदेशीको कथा’ सार्वजनिक

Advertisement

दक्षिण कोरिया । कलाकार प्रतिज्ञा लामाको प्रस्तुती तथा अभिनयमा तयार भएको परदेशीको कथा बोलको गीतको म्युजिक भिडियो सहित सुक्रबार आसुशेन लामाको अफिशियल युट्युब च्यान मार्फत सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार आशुसेन लामाको शब्द, संगीत र स्वरमा तयार भएको उक्त गीतमा प्रतिज्ञा लामाको मुख्य अभिनय रहनुका साथै काइली लामा र सोनी तामाङको पनि अभिनय रहेको छ । समग्रमा परदेशीहरुको कथा बस्तुलाई समेटिएर तयार पारिएको गीतको भिडियो निर्देशन आशुसेन लामा स्वयम्ले गरेका छन् ।

त्यसैगरी गीतको एरेञ्ज भनिन्द्र राईले गर्नुका साथै मिक्सीङ सुमन खड्काले गरेका छन् । गीतको भिडियो जितु तामाङले खिच्नुका साथै कलरिङ र इडिट पनि जितु तामाङलेनै गरेका छन् । कलाकार प्रतिज्ञा लामाले तयार पारिएको कथा बस्तुमा आधारित रहेर तयार पारिएको भिडियोको छायांकन काठमाण्डौंको चोभार आसपासमा छायांकन गरिएको हो । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"