तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न 

Advertisement

दक्षिण कोरिया । गुरुङहरुको साझा संगठन तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाले आफ्नो स्थापनाको २५ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा गत अगस्ट ३ र ४ तारिखमा भव्य रुपमा रजत जयन्ती समारोहको आयोजना गरिएको थियो ।

सोही समारोहको समापन हिजो आइतबार सौल स्थित दोङम्योको एक सभाहलमा भव्य कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । समापन समारोहमा नेपाल देखि अन्तराष्ट्रिय तमु परिषदको संस्थापक अध्यक्ष एवम् कुशल वक्ता रेशम गुरुङलाई प्रमुख अतिथिको रुपमा ल्याएको थियो । प्रमुख अतिथि गुरुङले कार्यक्रममा सहभागीहरूलाई गुरुङ समुदायको इतिहास, कला, संस्कृति र समग्रमा आदिवासी आन्दोलनको विषयमा प्रस्ट पार्नुभएको थियो ।

  तमू धीं दक्षिण कोरियाको अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक संगठन, क्षेत्रीय संगठन, जातीय संगठन र प्रादेशिक संगठनहरुको अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो आतिथ्यता रहको थियो । कार्यक्रममा दक्षिण कोरियालाई कर्मथलो बनाएर बस्दै आएका थुप्रै गुरुङहरूको सहभागिता रहेको थियो । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"