तमू धीं दक्षिण कोरियाले तमु ल्होसार जनवरी ५ मा मनाउने

Advertisement

दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाले गुरुङ समुदायको प्रमुख चाड तमू ल्होसार आउदो जनवरी ५ मा मनाउने भएको छ । गत वर्षहरुमाझै यस वर्षको ल्होसार पनि भव्य
रुपमा आयोजना गर्दै मनाउने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् ।

बौद्धमार्गी हिमाली भोट बर्मेली समुदायहरु मध्ये सबैभन्दा पहिले तमू ल्होसार मनाउने गर्दछ । ल्होसार भन्नाले पुरानो ल्हो फेर्ने दिन अर्थात नयाँ वर्ष सुरुभएको भनेर बुझ्न सकिन्छ । तमू ल्होसारको उपलक्ष्यमा देश तथा विदेशहरुमा मौलिक सांस्कृतिक थितिलाई निरन्तरता दिदै ल्होसार मनाउनुका साथै मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरेर पनि ल्होसार मनाउने गर्दछ । सोही अनुरुप तमू धीं दक्षिण कोरियाले पनि भव्य कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाउन लागेको हो । दक्षिण कोरियामा गुरुङहरुको बाक्लो संख्या रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"