हेटौंडा १९नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका  १९नं. वडा आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त बालमैत्री घोषणा गर्न लागिएको वडा अध्यक्ष नरनारथ सुवेदिले जानकारी दिए । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गर्न ५१ सूचकहरू आवश्यक पर्छ । उक्त सुचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु ः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको वडा अध्यक्ष सुवेदिले बताए । यस वडामा कुल बालबालिकाको जनसंख्या ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेको छ । वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र गरी १० वटा विद्यालय र समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"