गायिका बिमता मगरको साथमा मगर माघे सकराती मनाउदैँ

Advertisement

दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र र शाखाहरुको सयुक्त आयोजनमा हुन लागेको मगर माघे सकराती विविध साँस्कृतिक कार्यक्रममा गायिका बिमता मगर प्रस्तुतीको लागि दक्षिण कोरिया आउने भएका छन् ।

मगरहरुको मौलिक पर्व मगर माघे सकराती सुवनको होबाग नाईट क्लबमा जनवरी १२ तारिखको दिन हुने निश्चित भएको छ । गायिका मगरले कार्यक्रममा सहभागिहरुलाई मनोरञ्जन दिलाउने छिन् । त्यसैगरी कार्यक्रममा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र र शाखाहरुको आयोजनामा हरेक वर्ष मगर माघे सकराती मनाउदै आइरहेका छन् । जनवरी १२ तारिखको बिहान ११ बजे देखि सुरुहुने कार्यक्रममा सहभागिताको लागि आयोजकले आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"