बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

Advertisement

दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ नेतृत्वमा सरोज केसी चुनिएका छन् । आइतबार भएको समाजको चौथो अधिवेशनबाट केसीलाई नेतृत्वमा चयन गरिएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नबिन श्रेष्ठ, उपाध्यक्षहरुमा आदेश खड्का, रमेशराज खरेल र महिला उपाध्यक्षमा जयन्ती घिमिरे चयन भएका छन् ।

संस्थाको महासचिवमा बेदनाथ आचार्य, सचिवहरुमा राजन अधिकारी, श्याम तामाङ र कोषाध्यक्षमा निर योञ्जन चयन भएका छन् । त्यसैगरी संस्थाको जिल्ला संयोजकहरुमा दिपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् । केही जिल्ला संयोजकहरु चयन गर्न अझै बाँकी रहेका छन् ।

आइतबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनमा तात्कालिन अध्यक्ष विपि पौडेलको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"