संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्छु – अग्रवाल

Advertisement

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघमा करिब १७ वर्ष अगाडि आमन्त्रित सदस्य भएर म प्रवेश गरेका अनिल अग्रवालले यही पुष २७ गते हुने संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उनले ३ कार्यकाल सदस्य ३ कार्यकाल सह–कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर संघमा नेतृत्व गरिसकेका छन् । अब बाँकी रहेको पद भनेको अध्यक्ष पद नै हो र मेरो उम्मेदजारी स्भाविक रहेको उनले बताए । व्यवसायीहरुको मर्म र भावनालाई राम्रो संग बुझेको उनले स्पष्ट पारेका छन् । उनिहरुको समस्यालाई नजिकैबाट बुझेकोले समस्या समाधान लाई विगतमा चालेका पाइला पर्याप्त नरहेकोले अझै पाइला चान्ले अग्रवालले बताएका छन् । उनले भने व्यवसायीहरुको हकहित एवम् प्रवद्र्धनको लागि संघबाट गर्न सकिने गतिविधि बारे म जानकार छु , त्यसकारण एक पटक नेतृत्वमा नै रहेर काम गर्ने मेरो चाहाना छ । , उद्योग व्यवसायीज्यूहरुले विश्वास गरेर यस पटक सहयोग गर्ने उनले अपेक्षा लिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्ने उनले दाबी गरेबा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"