श्रम काउन्सेलर चन्द्रकला ओलीको विदाई

Advertisement

दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियामा श्रम काउन्सेलरको भूमिकामा कार्यरत अन्द्रकला ओलीको बिदाई गरिएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, सोन्सिक र सम्पूर्ण प्रादेशिक संस्थाहरुको सँयुक्त आयोजनामा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै श्रम काउन्सेलर ओलीको विदाई गरिएको हो ।

विगत दुई वर्ष देखि श्रम काउन्सेलरको भूमिकामा रही कार्य गर्दै आएकी ओलीले कोरियाली नेपाली संघ संस्थाहरु संग सहकार्य गरेर काम गर्दा निक्कै सहज भएको बताइन् । ओलीले आफ्नो ठाउँमा आउने नयाँ श्रम काउन्सेलरलाई पनि नेपाली संघ संस्थाहरु संग सहकार्य गरेर काम गर्न सुझाव समेत दिएका थिइन् । त्यसैगरी द्धित्तिय सचिवको रुपमा आएका जेनिम अधिकारीलाई स्वागत समेत गरिएको थियो । दोङदेमुन स्थित पुजा रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"