जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । आँउदो जनवरी ३० तारिखका दिन नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको आयोजनामा हुन लागिएको बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ ।

तामाङ समुदायको प्रमुख मौलिक सांस्कृतिक तथा धार्मिक पर्व एवम् नेपालको राष्ट्रिय पर्व २८६१ डुल ल्हो ( सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रित कलाकारहरूको प्रस्तुती सँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रस्तुतीको लागि नेपाल देखि आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामा रहेका छन् । जेजुदो स्थित एस्टार होटलको हलमा हुने कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेकोले अन्तिम चरणमा रहेको जनाएको छ ।

दिउसो १२ः ३० बजे देखि सुरुहुने कार्यक्रम राती ९ बजे सम्म चल्नेछ । घेदुङ जेजुदो शाखाले गत वर्ष पनि गायक उर्गेन दोङलाई ल्याएर भव्य रुपमा ल्होछार कार्यक्रमको आयोजना गरिएको थियो । यस वर्ष अतिथि कलाकारहरु ३ जना भएकोले सहभागीहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

त्यसैगरी स्थानीय कलाकारहरूमा मोडल प्रतिज्ञा लामा, गायिका रिचा ब्लोन लगायतका कलाकारहरूको पनि भव्य प्रस्तुती रहने जनाएको छ ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"