Day: १ वर्ष अगाडि

जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । आँउदो जनवरी ३० तारिखका दिन नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको आयोजनामा हुन लागिएको बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ । तामाङ समुदायको प्रमुख मौलिक सांस्कृतिक तथा धार्मिक पर्व एवम् नेपालको राष्ट्रिय पर्व २८६१ डुल ल्हो ( सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रित कलाकारहरूको प्रस्तुती सँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रस्तुतीको लागि नेपाल देखि आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामा रहेका छन् । जेजुदो स्थित एस्टार होटलको हलमा हुने कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेकोले अन्तिम चरणमा रहेको जनाएको छ । दिउसो १२ः ३० बजे देखि सुरुहुने कार्यक्रम राती ९ बजे सम्म चल्नेछ । घेदुङ जेजुदो...
सहयोगापेक्षी विद्यार्थीलाई न्यानो कपडा वितरण

सहयोगापेक्षी विद्यार्थीलाई न्यानो कपडा वितरण

Breaking News 1, समाचार
हेटौंडा / पूर्वी मकवानपुरको बागमती गाँउपालिकाका ३ विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार एकै दिन बागमती गाँउपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । बागमती गाँउपालिका वडा नं ३ गढनसिर स्थित श्री फुलमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो । सो विद्यालयमा २३ जना विद्यार्थी रहेकोमा नियमित जम्मा ११ जना पढ्न आउने गरेको फुलमन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पाख्रीनले जानकारी दिए । यसैगरी वडा नं ३ गढन स्थित श्री जनश्रम आधारभुत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, श्री जनप्रभात आधारभुत विद्यालयका ३२ जना विद्यार्थील...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"