आदिवासी जनजाति महासंघद्वारा राजदूत तुम्वाहाम्फे समक्ष ज्ञापन पत्र एवं ध्यानाकर्षण पत्र बुझाइयो

Advertisement

दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संघ-संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजनासम्बन्धी विवाद र त्यसका क्रममा भएको राज्यपक्षीय हस्तक्षेप तथा दमनको विरोधमा ज्ञापन पत्र बुझाएका छन्।

आइतबार, नेपाली राजदूतावास, सौल दक्षिण कोरियामा उपस्थित भई महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे मार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापन पत्र हस्तान्तरण गरिएको हो। साथै, केही समयअघि आत्माहत्यागरी ज्यान गुमाएका तुलसी पुन मगरको घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै विशेष ध्यानाकर्षण पत्र पनि बुझाइएको छ।

ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व महासंघका संरक्षक लोचन राई तथा वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले गर्नुभएको थियो। साथै, महासंघमा आबद्ध जातीय संस्थाका अध्यक्षहरू, सल्लाहकारहरू, तथा अन्य सरोकारवालाहरू समेत उपस्थित थिए।

महामहिम राजदूत तुम्बाहाम्फेले ज्ञापन पत्र बुझ्दै उठाइएका विषयहरूलाई नेपाल सरकारसमक्ष यथोचित रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाले यस घटनालाई गम्भीर रूपमा लिँदै न्यायको सुनिश्चितता र राज्यपक्षीय हस्तक्षेपको विरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"