तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने

Advertisement

हेटौंडा/ चलचित्र मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा निर्माण गरिएको तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने भएको छ ।

आगामी चैत्र २ गते हेटौंडामा पुन शो हुने निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमा छाँयाकन गरिएको चलचित्रलाई सञ्जय÷अर्जुनको निर्देशन रहेको छ । चलचित्रका निर्माता लामाले चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको बताएका छन् । २४ लाख लगानीमा निर्माण भएको चलचित्रमा सुनिता लुङ्वा, हिराबहादुुर मुक्तान, हेमकुमार तितुङ, तारा थोकर, माया डोल्मा लामा, मनिका सिंतान, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको अभिनय रहेको छ ।

यस अघि चलचित्र ए ङाला ह्राङ्बा माया पुष २० गते हेटौंडामा पहीलो पटक बिशेष शो प्रदर्शन गरिएको थियो । निर्देशक लामाले दर्शकहरुको मागले हेटौंडाको ओम्याक्स हलमा पुन शो प्रदर्शन गर्न लागिएको बताए । लोसाङ लामा र इकेश लामाको निर्माणमा बनेको चलचित्रमा प्रज्वल राउतको छायाँकन, अर्पण थिङ तामाङको संगीत रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"