चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन विशेष प्रदर्शन

Advertisement

हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन – विशेष प्रदर्शन भएको छ ।

शनिबार हेटौंडाको ओम्याक्स हलमा चलचित्रको दोस्रो प्रदर्शन गरिएको हो । मुनसन सुपरस्टार मुभिज प्रा.लिको व्यानरमा चलचित्र निर्माण भएको हो । मकवानपुर जिल्ला तामाङ समुदायको बाहुल्यता भएको हुनाले मकवानपुरमा दुई पटक शो प्रदर्शन गरिएको कलाकार हेमकुमार तितुङले बताए । यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा पहिलो पटक विशेष शो प्रदर्शन गरिएको थियो । प्रेम कथामा आधारित संगसंगै दोस्रो विवाह र समाजमा गरिबीको कारण निम्त्याउने समस्यालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक हुत्त सञ्जय लामाले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा चलचित्र छायांकन गरिएको कलाकार हेमकुमार तितुङले जानकारी दिनु भयो । चलचित्रमासुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम्जनलगायतको अभिनय छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"