होटेल एशोसियएन मकवानपुरको अध्यक्षमा पुनः जोशीको नेतृत्व

Advertisement

हेटौंडा / मकवानपुर होटेल एशोसियएनको १६ औं साधारणसभा एवम् ७ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार हेटौंडामा भएको ७ औं अधिवेशनले पुनः दिलिश गोविन्द जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा २ नं. वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्यण), महासचिवमा हरि गोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमा प्रसाद रौनियार र सहकोषाध्यक्षमा सुरेश लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षका हुनेछ ।

यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले रात्रीकालिन व्यवसायको पक्षमा उपमहानगर रहेको बताईन् । उनले प्रदेश राजधानी हेटौंडामा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको बताईन् । त्यसको लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबै पक्षले लिनुपर्ने उनको भनाई छ । नगर प्रमुख लामाले हेटौंडा शहरलाई मर्यादित, सुरक्षित बनाउने गरी होटेल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताका छन् ।

यसैगरी मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालको पर्यापर्यटनलाई टेवा पुग्ने गरी होटल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताईन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उठाउन पहिचान भएका गन्तव्यहरुको विकास गर्न जरुरी भएको उनकोे भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाललाई पर्यटनको दृष्टिकोणले विश्वकै सुरक्षित र आकर्षक स्थानको रुपमा चिनाउनुपर्नेमा जोड दिईन् । कार्यक्रममा २ जना पुराना होटल व्यवसायीहरु बुद्धि बहादुर लामा र अमृत रत्न मानन्धरलाई सम्मानित गरिएको थियो । त्यसैगरी संस्थाको योगदानमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"