सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन

Advertisement

हेटौंडा / बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन भोलि बैशाख २८  देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवाको भूमिका, शिक्षा, सिप र सृजनशीलता, जलवायु परिवर्तनसँग सम्बन्धित दिगो विकास, सिपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति निर्माणमा युवा सहभागिता तथा नेतृत्व विकासलगायत विषयमा ६ वटा छलफल सत्र आयोजना गरिनेछ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, सम्मेलनमा बागमती प्रदेशका ११९ वटै स्थानीय तहबाट एकरएक जना प्रतिनिधि सहभागी हुनेछन् । साथै, देशका सातै प्रदेशका युवा परिषद् तथा सामाजिक विकास मन्त्रालयको सिफारिसमा अन्य प्रदेशका युवाको पनि सहभागिता रहनेछ ।

करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा युवा पुस्ताको सफलताको कथा पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सम्मेलनको उद्देश्य युवा सहभागिता सुदृढ गर्दै नवप्रवर्तन, उद्यमशीलता र नेतृत्व विकासमा प्रोत्साहन गर्नु रहेको परिषद्ले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"