हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

Advertisement

हेटौंडा/ पुरुषको स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड  हेटौंडामा दोस्रो पटक आयोजना हुने भएको छ ।

यो कार्यक्रमको आयोजक हेटौंडा इन्फिल्डर्स मकवानपुर रहेको छ । संस्थाका अध्यक्ष राजक शाहीका अनुसार कार्यक्रम शनिबार बिहान हेटौंडाको मनकामना चोकबाट सुरु हुनेछ र १०० भन्दा बढी मोटरसाइकल यात्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकल (जस्तै कैफे रेसर, स्क्राम्बलर, बॉबर, रेट्रो मोडर्न बाइक) चढ्नेछन् भने, सुट–टाई, बाउलर ह्याट लगायत ड्यापर फेसनमा सजिएर सहभागिता जनाउने छन् ।

राइडको मुख्य उद्देश्य प्रोस्टेट क्यान्सर र पुरुष मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु हो । नेपालमा काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुँदै आएको यो कार्यक्रम हेटौंडामा पनि मोटरसाइकलप्रेमी, फेसन उत्साही र सामाजिक चेतनशील व्यक्तिहरूलाई एकैथलोमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"