Day: १ वर्ष अगाडि

हेटौंडामा नारी संरक्षण केन्द्रद्वारा ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौंडामा नारी संरक्षण केन्द्रद्वारा ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको हेटौंडामा नारी संरक्षण केन्द्रले आज सुरक्षा र शिक्षा परियोजनाको सामुदायिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा कुमारी गुरुङको नेतृत्वमा आयोजना गरिएको थियो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरका मन लामा, कार्यक्रम संयोजक ध्रुव अधिकारी, कोशिष बागमती प्रदेशकी फोकल पर्सन शकुन्तला पौडेल, हिमराइट्स मकवानपुरका फिल्ड सुपरभाइजर इन्द्रकुमारी तामाङ लगायतको पनि उपस्थिति थियो। कार्यक्रम संयोजक जेरोम घलेले बताएअनुसार, आमा वा बुबा मध्ये कोही नभएको, मानव बेचबिखन र विभिन्न प्रकारका हिंसाबाट प्रभावित, सिमान्तकृत र आर्थिक रुपमा कमजोर विद्यार्थीहरूलाई यो सहयोग...
हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ पुरुषको स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड  हेटौंडामा दोस्रो पटक आयोजना हुने भएको छ । यो कार्यक्रमको आयोजक हेटौंडा इन्फिल्डर्स मकवानपुर रहेको छ । संस्थाका अध्यक्ष राजक शाहीका अनुसार कार्यक्रम शनिबार बिहान हेटौंडाको मनकामना चोकबाट सुरु हुनेछ र १०० भन्दा बढी मोटरसाइकल यात्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकल (जस्तै कैफे रेसर, स्क्राम्बलर, बॉबर, रेट्रो मोडर्न बाइक) चढ्नेछन् भने, सुट–टाई, बाउलर ह्याट लगायत ड्यापर फेसनमा सजिएर सहभागिता जनाउने छन् । राइडको मुख्य उद्देश्य प्रोस्टेट क्यान्सर र पुरुष मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु हो । नेपालमा काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुँदै आएको यो कार्यक्रम हेटौंडामा पनि मोटरसाइकलप्रेमी, फेसन उत्साही र सामाज...
हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा

हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा

Breaking News 2, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा हुने मेयरकप फुटबल प्रतियोगिता यही शनिबारबाट सुरु हुने भएको छ। बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा समितिका सदस्य सुनिल लोप्चनले टिम प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथाबाट खेल तालिका सार्वजनिक गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा–४ र हेटौंडा–११ को टिमबीच प्रतिस्पर्धा हुनेछ। खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसो २ बजे सुरु हुने कार्यक्रम छ । प्रतियोगितामा उपमहानगरपालिकाका १९ वटै वडाका टिमहरू सहभागी हुनेछन्। अन्य खेलको समय तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ । विजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न...
प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने

प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय खेल सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । “प्रदेश स्पोर्टस अवार्ड ” नाम दिइएको कार्यक्रम आगामी आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने मन्त्रालयले जनाएको छ । कार्यक्रमको जानकारी दिन बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले खेलकर्मी, प्रशिक्षक र खेल पत्रकारहरूलाई राज्यले औपचारिक रूपमा सम्मान गर्ने परम्पराको सुरुआत गर्न लागिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि योगदान पु¥याएका व्यक्तिहरूको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रदेशस्तरीय सम्मान प्रदान गरिनेछ। साथै, खेलकर्मीको मनोबल वृद्धिसँगै देशबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने उद्देश्य पनि कार्यक्रमको केन्द्रमा रहेको उनले बताए । निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार सम्मान कार्यक्रम अन्तर्गत ८ फरक विध...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"