मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो

Advertisement

मकवानपुर, हेटौंडा /  मङ्गोल नेसन अग्रनाईजेसनले १८ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा भव्य कार्यक्रमको आयोजना गर्दै गणतन्त्रप्रति श्रद्धा र सम्मान व्यक्त गरेको छ।

हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम मङ्गोल नेसन अग्रनाईजेसन मकवानपुरका जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानको सभाध्यक्षता तथा केन्द्रिय सर्वोच्च सभा सल्लाहकार दिलिप रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमअघि हेटौंडा बजारमा विविध रंगका झाँकीसहित एक सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो । र्‍यालीमा सहभागीहरूले तामाङ समुदायको मौलिक पहिरनमा सांस्कृतिक झल्को प्रस्तुत गरेका थिए । बजार परिक्रमा गर्दै गरिएको यस र्‍यालीले गणतन्त्रको महत्व र संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको थियो ।

कार्यक्रममा संविधानको मर्म, गणतन्त्रको ऐतिहासिक पृष्ठभूमि र यसको वर्तमान सन्दर्भमा संरक्षणबारे विविध वक्ताहरूले आफ्ना विचार राखेका थिए। सामाजिक एकता, समावेशिता, र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानले आगामी दिनहरूमा पनि मङ्गोल नेसन अग्रनाईजेसनले समाज र राष्ट्रको समृद्धिका लागि एकता, सहकार्य र समर्पणका साथ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"