बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट

Advertisement

हेटौंडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ८२÷८३ का लागि ६७ अर्वको बजेट ल्याएको छ । आइतबार भएको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका तर्फवाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । प्रदेश सरकारले यस पटकको बजेटमा भौतिक पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक समृद्धि र जनजीवन सुधारमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ ।

प्रस्तुत बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख त्यसैगरि सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयलाई ३ अर्व ९९ करोड ६७ लाख बिनियोजन,श्रम तथा यातायात मन्त्रालय ८७ करोड ४१ लाख बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो । स्वास्थय मन्त्रालयको लागि ३ अर्ब९६ करोड ८८ लाख बजेट बिनियोजन गरेको छ । सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब ३५ करोड ९७ लाख त्यसै गरी यसवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड बिनियोजन गरिएको छ ।

साथै भौतिक पुर्वाधार विकास मन्त्रालयलाई २४ अर्व ३५ करोड १९ लाख बिनियोजन गरेको छ । खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ७ अर्ब २८ करोड ७१ लाख बजेट बिनियोजन गरेको मन्त्री काफ्लेले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख बिनियोजन मन्त्री काफ्लेले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"