हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

Advertisement

हेटौंडा/ हेटौंडा–१३/ निवासी स्तन क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

कालिका मावि हेटौंडा १३ व्यव्स्थापन समितिका अध्यक्ष महिला उद्यमी तथा सामाजिक अभियान्ता संगीता वाइवाको अगुवाइमा सञ्चालन गरिएको एक महिने सहयोग अभियानमार्फत संकलित रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित थिङलाई प्रदान गरिएको हो । वाइवाको सक्रियता र मानवीय संवेदनाबाट प्रेरित भएर सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ । कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, समाजसेवी फेन्चु रुम्बा लगायतको उपस्थित रहेको थियो ।

विगत पाँच वर्षदेखि पातली माया थिङको उपचारमा साथ दिँदै आएकी वाइवाले क्यान्सरको दीर्घकालीन उपचार खर्च थाम्न नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जाललाई माध्यम बनाएर सहयोगको अपिल गर्नु भएको थियो । उहाँका अनुसार, पातली माया थिङले सरकारले प्रदान गर्ने सेवा सुविधाहरू केही हदसम्म पाएकी भए पनि पछिल्लो चरणको उपचार निकै महँगो भएकाले आर्थिक कठिनाइ बढेको थियो । सामाजिक सञ्जालमा सक्रिय अपीलमार्फत संगीता वाइवाले सहयोग जुटाउनु भएको हो । स–साना सहयोगहरू क्रमश थुप्रिँदै जाँदा रकमले उपचारको तत्कालीन आवश्यकतालाई केही सहज बनाउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"