पार्बती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता

Advertisement

दक्षिण कोरिया । पार्वती मोक्तान नेतृत्वको गैर आवसीय नेपाली संघ दक्षिण कोरिया र कोरियाली चिकित्सक समाज बीचचमा नेपाली श्रमिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने सम्झौता भएको छ । बुधबार एयस डकाष्टको कार्यालयमा दुइ पक्षको सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

चिकित्सक समाजको अध्यक्ष इम सक योङ र गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आउदो सेप्टेम्बर २० देखि नेपाली श्रमिक, विद्यार्थी तथा भिषा नहुनेहहरुले पनि निशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य शिबिर सञ्चालन हुने जनाएको छ ।

चिकित्सक समाजले औसधी उपचार, जनशक्ति र उपकरणको व्यबस्था गर्नेछन भने गैर आवासीय नेपाली संघको तर्फबाट प्रचार प्रसार र बिरामीहरुको दर्ता र सहजिकरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । बुधबार दुइ पक्षिय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा संघका अध्यक्ष पार्बती मोक्तान सङ्गै वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्ष निरञ्जन भण्डारी, सचिव सोनाम शेर्पा र महिला संयोजक मिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"