हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

Advertisement

हेटौंडा /  नेकपाका भ्रातृ संस्था युवा संघ, वाईसिएल र तरुण दलका युवाहरूले हेटौंडामा प्रदर्शन गरेका छन् । उनीहरूले संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गर्न, र सर्वपक्षीय बैठकको आयोजना गर्न माग गरेका छन् ।

युवाहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ र ‘संविधान मास्न पाँइदैन’ लेखिएका प्लाकार्डसहित नाराबाजी गरे। प्रदर्शनमा युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, वाईसिएल जिल्ला अध्यक्ष मुक्ति तामाङ र नेविसंघ नेता ईश्वर पाठकको पनि सहभागिता रहेको थियो । उनीहरूले जंगी अड्डाले राष्ट्रपतिको नियन्त्रणमा राखेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"