तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

Advertisement

हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, निर्देशक तथा मोडलको रूपमा उनले म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन् ।

लामा हालै सार्वजनिक भएको “ब्रेकअप ताजि ङाला ” म्युजिक भिडियोका निर्देशक हुन् । उक्त भिडियो शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत युटुबमा रहेको बिरु घलान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रेम, सम्बन्ध र बिछोडको भावनालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा निर्देशक समेत रहेका लामा र मोडल याङ्गी दोङको मुख्य अभिनय रहेको छ। गीतमा बिरु घलान र अनिशा तामाङ को स्वर रहेको छ भने शब्द तथा संगीत आश्रम थिङ ले तयार पारेका हुन्। मिक्सिङ तथा मास्टरिङ सानु बाबु घिसिङ ले गरेका छन् ।

यसैबीच, पत्रकार सम्मेलनमा गायक बिरु घलानले गीत आफ्नो जीवन अनुभव र वरिपरिका वास्तविक घटनाबाट प्रेरित रहेको बताउँदै प्रेम, सम्बन्ध र बिछोडका भावनालाई दर्शकले सहजै महसुस गर्न सक्ने गरी प्रस्तुत गरिएको उल्लेख गरेका थिए । आशिष लामाको निर्देशनमा यसअघि “माया पिरती” नामक म्युजिक भिडियो पनि निर्माण भइसकेको छ, जुन पछिल्लो समय दर्शकमाझ निकै चर्चित बन्न सफल भएको थियो । उक्त भिडियोमा पनि उनले निर्देशक, कोरियोग्राफर तथा मोडलको रूपमा बहुआयामिक भूमिका निर्वाह गरेका थिए ।

“माया पिरती” ले तामाङ म्युजिक भिडियो क्षेत्रमा नयाँ शैली र प्रस्तुति भित्र्याएको भन्दै सकारात्मक प्रतिक्रिया पाएको थियो । कलाकारितामा निरन्तर सक्रिय लामा भविष्यमा तामाङ म्युजिक भिडियो तथा सांस्कृतिक प्रस्तुतिहरूलाई अझ व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"