राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

Advertisement

हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की संघ ले हालै महिला तथा पुरुष राष्ट्रिय हक्की टोलीको घोषणा गर्दै नयाँ जर्सीसमेत सार्वजनिक गरेको हो। उक्त अवसरमा सार्वजनिक गरिएको २६ सदस्यीय महिला टोलीमा किर्ती मगर डिफेन्स लाइनमा समावेश भएकी हुन् ।

राष्ट्रिय टोलीमा उनको समावेशीकरणसँगै टोलीको रक्षात्मक पक्ष थप मजबुत बन्ने अपेक्षा गरिएको छ । निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका कारण उनले राष्ट्रिय स्तरसम्म आफ्नो स्थान बनाउन सफल भएकी हुन् । किर्ती मगरको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई मकवानपुर जिल्लाकै लागि गर्वको विषय बनेको छ। जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीको रूपमा उनको उपस्थितिले स्थानीय स्तरमा हक्की खेलप्रति आकर्षण बढ्नुका साथै नयाँ खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
नेपाल हक्की संघले गण्डकीकी अंकिता अधिकारीको कप्तानीमा महिला टोली घोषणा गरेको छ। टोलीले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै तयारीलाई तीव्र बनाउने जनाइएको छ। खेलकुद क्षेत्रमा महिला सहभागिता विस्तार हुँदै गइरहेको सन्दर्भमा किर्ती मगरजस्ता युवा खेलाडीहरूको उदयले नेपाली हक्कीको भविष्य थप सम्भावनायुक्त देखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"