आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

Advertisement

मकवानपुर/ नेपाली संगीतको तामाङ सेलो इन्डस्ट्रीमा उदाउँदै गरेका कोरियोग्राफर, डान्सर, मोडल तथा निर्देशक आशिष लामाको नयाँ म्युजिक भिडियो ‘दारु सड्काउने’सार्वजनिक भएको छ ।

तामाङ सेलो इन्डस्ट्री क्षेत्रमा पछिल्लो समय सक्रिय रहेका आशिष लामाले यसअघि निर्देशन गरेका ‘ङाला स्टाइल’, ‘बब्बाल रो’, ‘माया पृति’ र ‘ब्रेकअप ताजिङाला’ जस्ता गीतमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाइसकेका छन् । ती गीतहरूले विशेषगरी युवा पुस्तामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए । सोही सफलतालाई निरन्तरता दिँदै ‘दारु सड्काउने’ मा पनि आधुनिक भिजुअल प्रस्तुत गरिएको छ । निर्देशक लामाले कोरियोग्राफी र निर्देशन दुवै पक्षमा आफ्नो क्षमता देखाएका छन् ।

vodeo link

भिडियोमा लामासहित मोडल याङ्गी डोङ र सृजना घिसिङको अभिनय देख्न सकिन्छ । कलाकारहरूको प्रस्तुति र नृत्य संयोजनले गीतलाई थप प्रभावकारी बनाएको छ । गीतमा गायक प्रकाश वाइबा र गायिका काजल तामाङको स्वर, गायक तथा संगितकार सञ्जीव घिसिङको संगीत तथा जोगलाल लामाको एरेन्ज रहेको छ। प्राविधिक पक्ष पनि सशक्त रहेको निर्माण टिमले जनाएको छ । तामाङ सेलो इन्डस्ट्रीमा निरन्तर सक्रिय रहँदै आएका आशिष लामा अहिले उदाउँदो र सम्भावनाशील निर्देशकका रूपमा स्थापित हुँदै गएका छन् । ‘दारु सड्काउने’ पनि सोही यात्रालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"