हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

Advertisement

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुने भएको छ।

हेटौंडा इन्फिल्डर्स मकवानपुर को आयोजनामा हुने राइड भोलि आईतबार हुने आयोजकले जनाएको छ । राइडमा सहभागीहरू बिहान ७ बजे लाइट हाउस ग्रिल एन्ड बार मा भेला हुने र बिहान ८ बजे राइड सुरु गरिने इन्फिल्डर्सका अध्यक्ष राजक शाहीले जानकारी दिनुभयो । उँहाका राइडको गन्तव्य पशुपति मन्दिर तय गरिएको छ ।

आयोजकका अनुसार जुनसुकै कम्पनीका मोटरसाइकलले सहभागिता जनाउन सक्नेछन् । विशेषगरी क्याफे रेसर, क्लासिक बाइक, भिन्टेज मोटरसाइकल, बबर, चपर, स्क्र्याम्बलर, मोडर्न क्लासिक, रेट्रो शैलीका क्रुजर, क्लासिक स्कुटर तथा भेस्पा लगायतका मोटरसाइकलहरूलाई प्राथमिकता दिइएको छ । राइडमा सहभागी सबैलाई निःशुल्क बिहानको खाना तथा स्टिकर उपलब्ध गराइनेछ भने आकर्षक पुरस्कार जित्ने अवसरसमेत रहने आयोजकले जनाएको छ ।

विश्वव्यापी रूपमा आयोजना हुँदै आएको ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ अभियानले पुरुष स्वास्थ्यका विषयमा समाजमा खुला बहस र सचेतना फैलाउने लक्ष्य राख्दै आएको छ । हेटौंडामा हुने यस संस्करणले पनि सामाजिक सन्देशसहित मोटरसाइकल संस्कृति र समुदायलाई एकताबद्ध बनाउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"