भुटन देवि विद्यालयको अभिभावक भेलामा प्राविधिक भवनको उद्धघाटन

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा- ४ स्थित भुटन देवि माध्यमिक विद्यालयको ५७ औं अभिभावक भेला आईतबार सञ्चालन गरिएको छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्धालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बिद्यालयको प्राबिधिक भवनको उद्घाटन् गरिएको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्धालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बिद्यालयको प्राबिधिक भवनको उद्घाटन् गर्दै,

विःस २०७६ सालमा शिलन्यास गरिएको नौ कोठे प्राविधिक भवनको अनुमानित लागत १ करोड ८१ लाख २५ हजार ६ सय १५ रुपैँया रहेकोमा १ करोड ७८ लाख ७३ हजार ४ सय ३७ रुपैँया ८६ पैसा रहेको छ ।

भुटन देवि माध्यमिक विद्यालयको ५७ औं अभिभावक भेला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माध्यमिक बिद्यालय, प्राबिधिक शिक्षालयको ५७ औं अभिभाबक भेला, पुरस्कार वितरण, सम्मान कार्यक्रम एबम बिद्यालयको नौ कोठे प्राबिधिक भवनको आज उद्घाटन् गरिएको छ।भुटन देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव प्रसाद घिमिरे कार्यक्रममा बोल्नु हुदै

पुर्व मन्त्रि श्रेष्ठको प्रमुम आतिथ्यता र विद्यालय व्यबस्थाजन समितिका अध्यक्ष्य एवम हेटौंडा १० का वडा अध्यक्ष्य फुर्वा दोर्जे लामाको सभा अध्यक्ष्यतामा भएको भेलामा शिक्षक ,विद्यार्थि तथा पत्रकारलाई सम्मान र पुरस्कार वितरण समेत गरेका थिए ।

साथै कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास निर्देशनालय हेटौंडाका देव नारायण चौधरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महासाखाका प्रमुख हरिशचन्द्र सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"