सवारी साधनको ओभर लोड नियन्त्रन गर्ने ः प्रहरी नायब महानिरिक्षक केसी

Advertisement

हेटौंडा/ बागमति प्रदेश प्रहरी कार्यलय महानिरीक्षक बिष्णु कुमार केसीले सवारी साधन ओभर लोड नियन्त्रन गर्ने बताएका छन् । महानिरीक्षक दुई साता देखि बागमति प्रदेश प्रहरी कार्यलय हेटौंडामा सरुवा भई शनिबार हेटौंडाका सञ्चारकर्मीहरु संग गरिएको परिचयात्मक अन्तरक्रियामा सवारी साधन ओभर लोड र प्रदेशका विभिन्न अपराधहरुको न्युनिकरण गर्ने बताए ।

सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए । उनले लागूऔषध अफिम खेति, लागु औसध ओसार पसारलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अफिम खेती फडानी गर्ने, नदीजन्य पदार्थको अवैध रुपमा उत्खन् गर्ने हुदा प्रहरीले नियन्त्रण गर्ने बताए । पहरी र ट्राफिक प्रहरीले रुखो व्यबाहार गर्छन भने व्यवहारमा सुधार ल्याउन पहल गर्ने बताए । यसै गरी शान्ति सुरक्षाको लागि यो आर्थिक बर्ष ५५ जटा सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखीएकोमा १५ वटा क्यामेरा जोडिएको उनले बताका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"