Day: २ वर्ष अगाडि

किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको अध्यक्षमा कोपिल राई

किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको अध्यक्षमा कोपिल राई

कोशी प्रदेश, प्रमुख समाचार, प्रवास, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको पहिलो अधिबेशनबाट कोपिल राईको नेतृत्वमा १५ कार्यसमिति चयन गरिएको छ । सनिबार छेजुदोको केसिटीयु हलमा भएको पहिलो अधिबेशनबाट राईको नेतृत्वमा पहिलो कार्यसमिति गठन गरिएको हो । किराँत राई यायोक्खा दक्षिण कोरियाको अध्यक्ष पुरन याम्फुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा छत्र रार्इृको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा छेजुदोमा कृयाशिल बिभिन्न जातिय तथा क्षेत्रीय संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा निमेष राई, सह सचिवमा बिबेक राई, कोषाध्यक्षमा सन्दिप राई र सह कोषाध्यक्षमा जितेन राई चयन भएका छन् । त्यसैगरी सदस्यहमा सुवास राई, आसिष राई, पुर्ण राई, सुजन राई, सागर राई, पेसल राई र विकास राई चयन भएका छन...
हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

Breaking News 1, पालिका, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडाको कान्तिलोकपथ अन्तर्गत सडकखण्डमा हेटौंडा–५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक ठोक्किदा मयूरीमा सवार र चालक घाइते भएका छन् । ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र मयूरी चालक हेटौंडा ५ बस्ने रामेश्वर साह घाइते भएका हो । खड्काको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीवे जनाएको छ । मयूरी चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सनातन साहित्य संगीत साधना समुह दक्षिण कोरियाको अध्यक्षमा विष्णु थापा

सनातन साहित्य संगीत साधना समुह दक्षिण कोरियाको अध्यक्षमा विष्णु थापा

Breaking news 3, अपराध/ अनुसन्धान, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । सनातन साहित्य संगीत साधना समुह ( पाँच स ) दक्षिण कोरियाको सातौँ अधिबेशनबाट विष्णु थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा श्याम अर्याल, उपाध्यक्षहरुमा महेन्द्र सापकोटा, अर्जुन थापा र भुवन खनाल चयन भएका छन भने महिला उपाध्यक्षमा शोभा अर्याल चयान भएका छन् ।   त्यसैगरी महासचिवमा चुडामणी भण्डारी, सचिवहरुमा जयन्ती घिमिरे, मनोज भसाल, रुपक केसी चयन हुनुका साथै कोषाध्यक्षमा गोपाल बुढा मगर र सह कोषाध्यक्षमा विष्णु बुढाथोकी चयन भएकी छिन । युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने, सञ्चार बिभाग प्रमुखमा उद्धब नेपाल र सदस्यहरुमा क्रमशः दामोदर भुषाल, चेतन ढुङगाना, सशिकला नेपाल, दुर्गा कुवँर, सिर्जना कार्की, योगेन्द्र दाहाल, संतोष भट्टराई, शालिकराम खनाल र शार्दुल तिम्सिना लगायतका चयन भएका छन् । कार्यबाहक अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको...
माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

Breaking News 1, पालिका, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा ल्होछारको अवसरामा बृहत सांकृृतिक मेला हुने भएको छ ।  तामाङ समुदायको नयाँवर्ष सोनाम ल्होछार २८६० डुकर मु पुखी ९गरुड वर्ग० को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाल तामाङ घेदुङ थाहा नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो। ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चि...
हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

Breaking News 1, बागमती प्रदेश, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ परेको छ । हेटौंडा वडा नं–१५ स्थित रातोमाटे चेकप्वाईन्टबाट आइतबार लागुऔषध सहित एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा सिराहा करजनहा नगरपालिका वडा नं–८ बस्ने ४२ बर्षीय राम सागर राउत रहेका छन् । र्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट धरान जाँदै गरेको को १– ख ७९१४ नम्बरको बसलाई चेक गर्दा सवार राउतको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
सवारी साधनको ओभर लोड नियन्त्रन गर्ने ः प्रहरी नायब महानिरिक्षक केसी

सवारी साधनको ओभर लोड नियन्त्रन गर्ने ः प्रहरी नायब महानिरिक्षक केसी

Breaking news 3, पालिका, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेश प्रहरी कार्यलय महानिरीक्षक बिष्णु कुमार केसीले सवारी साधन ओभर लोड नियन्त्रन गर्ने बताएका छन् । महानिरीक्षक दुई साता देखि बागमति प्रदेश प्रहरी कार्यलय हेटौंडामा सरुवा भई शनिबार हेटौंडाका सञ्चारकर्मीहरु संग गरिएको परिचयात्मक अन्तरक्रियामा सवारी साधन ओभर लोड र प्रदेशका विभिन्न अपराधहरुको न्युनिकरण गर्ने बताए । सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए । उनले लागूऔषध अफिम खेति, लागु औसध ओसार पसारलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अफिम खेती फडानी गर्ने, नदीजन्य पदार्थको अवैध रुपमा उत्खन् गर्ने हुदा प्रहरीले नियन्त्रण गर्ने बताए । पहरी र ट्राफिक प्रहरीले रुखो व्यबाहार गर्छन भने व्यवहारमा सुधार ल्याउन पहल गर्ने बताए । यसै गरी शान्ति सुरक्षाको लागि यो आर्थिक बर्ष ५५ जटा सीसी क्...
हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका -२ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा सुरु भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा आईतबार देखि सुरु भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवचन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यतामा पुजा भएको हो । पुजाको पहिलो दिन उद्धघाटन सर्तमा औतारी गुरु टुल्कुको पर्व जनमको जिवन ब्षख्या गरिएको थियो । कार्यक्रम मंगलबार सम्म चल्ले समितिका अध्यक्ष्य कालु घलानले बताए ।...
माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ सास्कृतिक महाउत्सव सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा माघ २७ गते ल्होछार महाउत्सव हुनेभएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै ल्होछार हुने सम्बन्धमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा तामाङ गायन क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने उक्त समितिलबेका सचिव किरण बलले बताए । साथै लामा,बोम्बो, ताम्बाडम्फुरे सहितको ¥यालि तथा झाकी प्रद्धर्शन,शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"