किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको अध्यक्षमा कोपिल राई

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । किराँत राई यायोक्खा दक्षिण कोरिया छेजुदो शाखाको पहिलो अधिबेशनबाट कोपिल राईको नेतृत्वमा १५ कार्यसमिति चयन गरिएको छ । सनिबार छेजुदोको केसिटीयु हलमा भएको पहिलो अधिबेशनबाट राईको नेतृत्वमा पहिलो कार्यसमिति गठन गरिएको हो । किराँत राई यायोक्खा दक्षिण कोरियाको अध्यक्ष पुरन याम्फुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा छत्र रार्इृको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा छेजुदोमा कृयाशिल बिभिन्न जातिय तथा क्षेत्रीय संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा निमेष राई, सह सचिवमा बिबेक राई, कोषाध्यक्षमा सन्दिप राई र सह कोषाध्यक्षमा जितेन राई चयन भएका छन् । त्यसैगरी सदस्यहमा सुवास राई, आसिष राई, पुर्ण राई, सुजन राई, सागर राई, पेसल राई र विकास राई चयन भएका छन् । अधिबेशनबाट सरिता राईलाई संरक्षकको रुपमा चयन समेत गरिएको छ । नव निर्वाचित अध्यक्ष राईले आउदो दिनहरुमा संस्थालाई निरन्तर रुपमा सबै संघ संस्थाहरुसंग सहकार्य गरेर संस्थाको उद्धेश्य मुताबिक अगाढी बढाउदै लैजाने प्रतिबद्धता समेत जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"