सनातन साहित्य संगीत साधना समुह दक्षिण कोरियाको अध्यक्षमा विष्णु थापा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । सनातन साहित्य संगीत साधना समुह ( पाँच स ) दक्षिण कोरियाको सातौँ अधिबेशनबाट विष्णु थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा श्याम अर्याल, उपाध्यक्षहरुमा महेन्द्र सापकोटा, अर्जुन थापा र भुवन खनाल चयन भएका छन भने महिला उपाध्यक्षमा शोभा अर्याल चयान भएका छन् ।

 

त्यसैगरी महासचिवमा चुडामणी भण्डारी, सचिवहरुमा जयन्ती घिमिरे, मनोज भसाल, रुपक केसी चयन हुनुका साथै कोषाध्यक्षमा गोपाल बुढा मगर र सह कोषाध्यक्षमा विष्णु बुढाथोकी चयन भएकी छिन । युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने, सञ्चार बिभाग प्रमुखमा उद्धब नेपाल र सदस्यहरुमा क्रमशः दामोदर भुषाल, चेतन ढुङगाना, सशिकला नेपाल, दुर्गा कुवँर, सिर्जना कार्की, योगेन्द्र दाहाल, संतोष भट्टराई, शालिकराम खनाल र शार्दुल तिम्सिना लगायतका चयन भएका छन् ।

कार्यबाहक अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुताबास दक्षिण कोरियाको नियोग उप प्रमुख पुस्पराज भट्टराईको प्रमुख आतिथ्यता रहनुका साथै गेर आवसीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी गरै आवासीय नेपाली संघ ईन्छन ख्यङगी क्षेत्रका अध्यक्ष रामकुमार श्रेष्ठ, एनसीसी दक्षिण कोरियाका उपाध्यक्ष मनोज कुमार सुबेदी र सरोकारवाला संघ संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"