जन्मदिनको अवसरमा १३९ विद्यार्थीलाई ब्याग वितरण

Advertisement
हेटौंडा/ छोरीको जन्म दिनको अवसरमा १३९ विद्यार्थीलाई ब्याग र खाजा वितरण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५ निवासी स्याङ्बो दम्पति कालुमान र डोल्माले छोरीको जन्मदिनमा एउटा विद्यालयका विद्यार्थीलाई ब्याग तथा खाजा वितरण गरेका छन् ।
आइतबार हेटौंडा ५ निवासी स्याङ्बो दम्पति कालुमान र डोल्माले हेटौंडा–१२, पदमपोखरीस्थित व्रह्मदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलार्ई सामाग्रि वितरण गरिएको हो ।स्याङ्बोले सरकारी विद्यालयमै पढेर सफल हुन सकिने भन्दै विद्यार्थीलाई निर्धक्कले पढ्न आग्रहसमेत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेकी डोल्माले छोरीको जन्मदिनको अवसरमा सहयोग उपलब्ध गराउन पाउ“दा खुसी व्यक्त गरिन् ।
यसै गरी ब्याग तथा खाजा बितरण कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष कालु घलान, विद्यालय प्रधानाध्यापक गोकुलप्रसाद गौतम, जिल्ला समन्वय समिति मकवानपुर सदस्य सुमिरा लामा, समाजसेवीद्वय कमानसिं गोले र कृष्णबहादुर ब्लोन, नेपाल सैनिक श्रीमती संघ मकवानपुर सचिव लक्ष्मी श्रेष्ठ, नेपाल सैनिक श्रीमती संघ मकवानपुर कोषाध्यक्ष धनकुमारी लामा, महिला सेवा साकोस लेखा संयोजक गीता न्यौपाने, सिर्जनशील टोल विकास संस्था अध्यक्ष औतारसिं गोले र अभिभावक तथा विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलन ब्लोनको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"