नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाले यस वर्ष स्थानिय कलाकारहरुको साथमा मात्रै ल्होछार मनाउने भएको छ । घेदुङ बुसान शाखाले यस वर्ष नेपालको राष्ट्रिय पर्व एबम् तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व मञ्जुश्री संवत् २८६० डुक ल्होको अवसरमा सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा खिमे स्थित लुम्बिनी रेष्टुरेण्टको सभाहलमा शुभकामना आदान प्रदान संगै स्थानिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने भएको हो ।

शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भैसकेको समेत अध्यक्ष सोम योञ्जनले जानकारी दिएका छन् । घेदुङ बुसान शाखाले विगतको वर्षहरुमा नेपाल देखि अतिथी कलाकारहरु ल्याएर बृहत रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथ्यो तर यस वर्ष भने समय अभाव र केही प्राबिधीक कारणहरुले गर्दा नेपाल देखि कलाकार ल्याउन असमर्थ भएको अध्यक्ष योञ्जनले बताए ।

नेपाल देखि कलाकार नल्याएता पनि स्थानिय कलाकारहरु आशिष मोक्तान, पेम्बा लामा, ईश्वर तामाङ, भावना योञ्जन, विदोद घिसीङ, प्रिती लामा, सर्मीला तामाङ, जुलिफा तामाङ,चन्द्र थिङ तामाङ, प्रित गोङबा, शोभा तामाङ लगायतका कलाकारहरुको गायन तथा नृत्य प्रस्तुती रहने छ । लुम्बिनी रेष्टुरेण्टको सभाहलमा ११ तारिखको दिनमा दिउसो १२ बजे देखि सुरुहुने कार्यक्रममा सहभागितको लागि संस्थाका अध्यक्ष सोम योञ्जनले लाबा न्यज मार्फत सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"