सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

Advertisement

शुभराज भोम्जन
दक्षण कोरिया । कोरियन पर्व सलनालको अवसरमा फेब्रुअरी १० तारिकको दिन आयोजना हुदै गरेको सलनाल नेप हप रात्रिकालीन कार्यक्रमको स्थान परिवर्तन भएको छ ।

क्बल सञ्चालकले सुरक्षा र पा्रबिधिक कारण देखाई हल परिवर्तन गर्न आग्रह गरे पश्चात कार्यक्रम स्थल परिवर्तन गर्नु परेको आयोजक संस्था हार्मोनी भाइब्सका सदस्य नबिन नापीतले लाबा न्यजलाई जानकारी दिएको छ ।

सुवनमा हुने उक्त कार्यक्रम सुवनकै एक नम्बर लाईन ट्रेनको १२ र १३ नम्बर गेटको २ सय मिटर अगाडी रहेको क्लबमा सोही समयमा हुने जनाएको छ । तोकिएको स्थानमा कार्यक्रम नहुदा श्रोता दर्शकलाई परेको असर प्रति आयोजकले क्षमा याचना गरेको छ । उक्त रात्रीकालिन कार्यक्रमको लागि नेपाल देखि भोली दिउसो गायक अनिल सिंह कोरिया आईपुग्ने आयोजक संस्थाका सदस्य नापीतले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"