हेटौंडामा खेलकुद पत्रकारिता तालिम समपन्न

Advertisement

हेटौंडा/ खेलकुद पत्रकार मञ्च मकवानपुरले आयोजना गरेको खेलकुद पत्रकारिता तालिम शुक्रबार समपन्न भएको छ । मकवानपुरका ३७ जना सञ्चारकर्मिहरुको क्षमता विकासका लागि फुटबल संघ मकवानपुरले तालिम सञ्चालनमा सहयोग गरेको हो । खेदकुद पत्रकारिता तालिम हिजो बिहिबार देखि सञ्चालन भएको थियो । तालिमको पहिलो दिनमा सन्दिप मिश्रले प्रशिक्षण दिएका थिए ।

यसै गरी शुक्रबार सञ्चारकर्मिहरुलाई ३ सेसनमा प्रशिक्षण दिएका थिए । पहिलो सेसनमा खेलकुद पत्रकार प्रकाश तिम्सिनाले फुटबल रिर्पोटिङ,खेल हेर्ने कला, खेलकुद समाचार लेख्दा ध्यान दिनु पर्ने बिषयमा प्रशिक्षण दिएका थिए । तालिमको दोस्रो सेनेसनमा बिक्रम थापाले खेलकुद पत्रकारितामा कसरी अगाडि बड्ने जस्ता बिषयमा प्रशिक्षण दिएका थिए । तालिमको तेस्रो सेसनमा पवन आचार्यले समाचार के हो र खेलकुद समाचार लेख्दा ध्यान दिनु पर्ने बिषय र अन्य विविध बिषयको बिश्लेषण गरेका थिए ।

यसै गरी फुटबल संघ मकवानपुरका अक्ष्यक्ष टिका राम लामा र अन्य पदाधिकारीहरुले तालिममा संलग्न सञ्चारकर्मिहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रमको समापन गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"