Day: २ वर्ष अगाडि

हेटौंडामा खेलकुद पत्रकारिता तालिम समपन्न

हेटौंडामा खेलकुद पत्रकारिता तालिम समपन्न

Breaking news 3
हेटौंडा/ खेलकुद पत्रकार मञ्च मकवानपुरले आयोजना गरेको खेलकुद पत्रकारिता तालिम शुक्रबार समपन्न भएको छ । मकवानपुरका ३७ जना सञ्चारकर्मिहरुको क्षमता विकासका लागि फुटबल संघ मकवानपुरले तालिम सञ्चालनमा सहयोग गरेको हो । खेदकुद पत्रकारिता तालिम हिजो बिहिबार देखि सञ्चालन भएको थियो । तालिमको पहिलो दिनमा सन्दिप मिश्रले प्रशिक्षण दिएका थिए । यसै गरी शुक्रबार सञ्चारकर्मिहरुलाई ३ सेसनमा प्रशिक्षण दिएका थिए । पहिलो सेसनमा खेलकुद पत्रकार प्रकाश तिम्सिनाले फुटबल रिर्पोटिङ,खेल हेर्ने कला, खेलकुद समाचार लेख्दा ध्यान दिनु पर्ने बिषयमा प्रशिक्षण दिएका थिए । तालिमको दोस्रो सेनेसनमा बिक्रम थापाले खेलकुद पत्रकारितामा कसरी अगाडि बड्ने जस्ता बिषयमा प्रशिक्षण दिएका थिए । तालिमको तेस्रो सेसनमा पवन आचार्यले समाचार के हो र खेलकुद समाचार लेख्दा ध्यान दिनु पर्ने बिषय र अन्य विविध बिषयको बिश्लेषण गरेका थिए । यसै गरी फुटबल...
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी

Breaking News 2, समाचार
काठमाडौँ / निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो । २०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए । त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।...
टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

Breaking News 1, प्रमुख समाचार, समाचार
काठमाडौँ / नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुरनगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ईकान्तिपुरबाट साभार गरिएको,
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"