राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको बार्षिकी र आन्दोलन गरिदै

Advertisement

हेटौंडा/ राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत चरण बद्ध आन्दोलन जनाउने भएको छ । अभियानको यातायात व्यवसायी चालक मजदुर संगठनको आयोजनामा उक्त अभियानको बार्षिक उत्सव र शान्तिपुर्ण आन्दोलन हुने भएको हो ।

यातायात व्यवसायी चालक मजदुर संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै बार्षिकी र आन्दोलन गरिने बिषयमा जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन काठमाण्डौको भृकुटि मण्डपमा  राजा ज्ञानेन्द्रले दिप बालेर कार्यक्रमको उद्धघाटन गर्ने यातायात व्यवसायी चालक मजदुर संगठन प्रमुख निरधोज खड्काले बताए । यस लगतै चरण बद्ध रुपमा शान्ति पुर्ण आन्दोलन चल्ने प्रमुख खड्काले जानकारी दिए । मकवानपुरबाट १० देखि १२ हजार अभियान्ता आन्दोलनमा सहभागि रहने बताए । देशका ७७ जिल्ला मध्य ७२ जिल्ला बाट ४ देखि ५ लाख अभियान्ता आन्दोलनमा जाने उने बताएका छन् । देशको अवस्था र व्यवस्था गलत भएको र गरीवले बाच्न पाउनु पर्छ भन्ने उद्देश्यले आन्दोलनको रहेको उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"