Day: २ वर्ष अगाडि

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार, समाज
हेटौंडा/ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ५ औ अधिवेसनबाट अध्यक्षमा राज लोप्चन चयन भएका छन् । लोप्चन सहित २१ जना सदस्यलाई कार्य समितिमा चयन गरेको हो  । वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ,उपाध्यक्षमा प्रवन प्रराजुलि,तारा चन्द्र आचार्य र सन्जिव खतिवडालाई चयन गरेका छन् । महासचिवमा उद्धव नेपाल,सचिवहरुमा बसन्त थापा,निर योन्जन तामाङ र नवराज पाण्डेलाई चयन गरेका छन् । कोष अध्यक्षमा सुरुज श्रेष्ठ र सह कोष अध्यक्षमा सरोज तामाङलाई चयन गरेका छन् । यसै गरी सदस्यहरुमा रमेह बन्जरा,सोनाम शेर्पा,भक्त बहादुर खड्का,सन्तोस लुईटेल ,लक्ष्मी तामाङ,लोकेन्द्र खड्का,ज्योति तामाङ,जानुका ढकाल ,भुबल दाहाल,सोभा थापा रहेका छन् ।...
राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको बार्षिकी र आन्दोलन गरिदै

राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको बार्षिकी र आन्दोलन गरिदै

Breaking News 2, समाचार
हेटौंडा/ राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत चरण बद्ध आन्दोलन जनाउने भएको छ । अभियानको यातायात व्यवसायी चालक मजदुर संगठनको आयोजनामा उक्त अभियानको बार्षिक उत्सव र शान्तिपुर्ण आन्दोलन हुने भएको हो । यातायात व्यवसायी चालक मजदुर संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै बार्षिकी र आन्दोलन गरिने बिषयमा जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन काठमाण्डौको भृकुटि मण्डपमा  राजा ज्ञानेन्द्रले दिप बालेर कार्यक्रमको उद्धघाटन गर्ने यातायात व्यवसायी चालक मजदुर संगठन प्रमुख निरधोज खड्काले बताए । यस लगतै चरण बद्ध रुपमा शान्ति पुर्ण आन्दोलन चल्ने प्रमुख खड्काले जानकारी दिए । मकवानपुरबाट १० देखि १२ हजार अभियान्ता आन्दोलनमा सहभागि रहने बताए । देशका ७७ जिल्ला मध्य ७२ जिल्ला बाट ४ देखि ५ लाख अभियान्ता आन्दोलनमा जाने उने बताएका छन् । देशको अवस्था र व्यवस्था गलत भएको र गरीवले बाच्न पाउनु...
नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौ / नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ । यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो । नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ । यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका वि...
पुरुष म्याराथनमा विश्व कीर्तिमानीको कार दुर्घटनामा निधन

पुरुष म्याराथनमा विश्व कीर्तिमानीको कार दुर्घटनामा निधन

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ/ पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो । दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।...
नेपाल–क्यानडा अन्तिम खेल आज हुँदै

नेपाल–क्यानडा अन्तिम खेल आज हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"