सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

Advertisement

हेटौंडा/ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ५ औ अधिवेसनबाट अध्यक्षमा राज लोप्चन चयन भएका छन् । लोप्चन सहित २१ जना सदस्यलाई कार्य समितिमा चयन गरेको हो  ।

वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ,उपाध्यक्षमा प्रवन प्रराजुलि,तारा चन्द्र आचार्य र सन्जिव खतिवडालाई चयन गरेका छन् । महासचिवमा उद्धव नेपाल,सचिवहरुमा बसन्त थापा,निर योन्जन तामाङ र नवराज पाण्डेलाई चयन गरेका छन् । कोष अध्यक्षमा सुरुज श्रेष्ठ र सह कोष अध्यक्षमा सरोज तामाङलाई चयन गरेका छन् । यसै गरी सदस्यहरुमा रमेह बन्जरा,सोनाम शेर्पा,भक्त बहादुर खड्का,सन्तोस लुईटेल ,लक्ष्मी तामाङ,लोकेन्द्र खड्का,ज्योति तामाङ,जानुका ढकाल ,भुबल दाहाल,सोभा थापा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"